जोनीवाकरको नयाँ ह्वाइट वाकर स्कच बजारमा

  २०७६ वैशाख १० गते १७:०७     विकासन्युज

काठमाडौँ । जोनीवाकरले एचबिओ र गेम अफथ्रोन्ससँगको सहकार्यमा निर्माण गरेको जोनीवाकरको नयाँ ह्वाइट वाकर स्कच बजारमा ल्याएको छ ।

ह्वीस्की विज्ञ जर्ज हार्परले जोनीवाकरको दक्ष ब्लेण्डरहरुको सानो टिमको साथमा सिर्जित यो नवीनतम ह्वीस्की ह्वाइट वाकर्सको ठण्डापनको उपस्थिति जगाउन फ्रिजरबाट सिधै वितरण गर्दा अझ बढी उत्कृष्ट हुनेछ ।

स्कचमा खैरो बनाइएको चिनी र भेनिला, अर्किड फलको स्पर्शसहितको ताजा रातो बेरीहरु तथा स्कटल्याण्डको अतिउत्तरीय डिस्टिलरीहरुको एक कार्धु र क्लाइनलिसकाएकल माल्टहरुको गुणहरु भरिएका छन् ।

जोनीवाकरको ह्वाइट वाकर विश्वव्यापी रुपमा उपलब्ध छ र नेपालमा ७५० मिलि(४१.७%) को लागि अधिकतम मुल्य रु.५४०० कायम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.