सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा जेसमीन हाडा बज्राचार्य नियुक्त

  २०७६ वैशाख ९ गते १८:३३     विकासन्युज


काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जेसमीन हाडा बज्राचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्त राष्ट्र संघ होटल लगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १४९ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.