सोमबार एक्कासी सुन प्रतितोला ५ सयले बढ्यो

  २०७६ वैशाख ९ गते ११:०३     विकासन्युज

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । गत बिहिबार प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन लामो समयसम्म यथावत मूल्य कार्यम गरेको थियो भने सोमबार एक्कासी ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


त्यस्तै तेजावी सुन पनि लामो समय सम्म सोही मूल्यमा कारोबार भएको थियो भने सोमबार ५९ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छ ।
त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ७३० रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.