यूनाईटेड फाइनान्सको सीईओमा मिश्र नियुक्त

  २०७६ वैशाख ८ गते १३:५१     विकासन्युज

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजयकुमार मिश्र नियुक्त भएका छन् ।

संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो ।

समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.