विश्वको पहिलो भिडियो रिभ्यु क्लिप एप सार्वजनिक

  २०७६ वैशाख ५ गते १७:५७     विकासन्युज

काठमाडौं । डिजिटल टिच सोलुसन प्रालिले रिभ्यु क्लिप ‘एप’ सार्वजनिक गरेको छ । यो विश्वको पहिलो भिडियो रिभ्यु पोर्टल भएको कम्पनीले बताएको छ ।

यो एपमा ग्राहकहरूको बोलि जस्ताको तस्तै गरेका रिभ्यु क्लिपमा आउने छ । ग्राहकहरूले उनीहरूको साँचो र अनुभव भिडियो क्लिप मार्फत विश्वभरका कम्पनीहरू र ब्रान्डहरूमा साझेदारी गर्न सकने छ । यो एपबाट अन्वेषण र आफ्नो अनुभव सियर गर्न सकिने छ ।

रिभ्यु क्लिपका सिइयो कन्न शकरले यो एपले विश्वभरका घटना भिडियो मार्फत हेर्न सकिने बताए । यसले नेपालमा पर्यटकलाई आकर्षमा सहयोग पुग्ने शकरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.