वित्तीय साक्षरता विस्तार गर्न कैलाश र एनविआईबीच सम्झौता

  २०७६ वैशाख ५ गते १७:०३     विकासन्युज


काठमाडौँ । कैलाश विकास बैंक र नेशनल बैंकिङ ईन्स्टिच्यूट(एनविआइ) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि बैशाख ३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता बैंकका कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जानवी कोर्स प्रदान गर्ने विषयमा पनि सहमति भएको छ ।

उक्त सम्झौतामा एनविआइ को तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र कैलाश विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.