नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ९४ हजार कित्ता बोनस शेयर सूचिकृत

  २०७६ वैशाख ४ गते १३:५३     विकासन्युज


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार सो बैंकको १ करोड ९४ लाख ४३ हजार ८३ कित्ता शेयर सूचिकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.