नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ९४ हजार कित्ता बोनस शेयर सूचिकृत

२०७६ वैशाख ४ गते १३:५३ विकासन्युज


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार सो बैंकको १ करोड ९४ लाख ४३ हजार ८३ कित्ता शेयर सूचिकृत भएको हो ।