खोकनामा बाजं पार्टी पुनर्निर्माणका लागि सनराइजको १० लाख सहयोग

  २०७६ वैशाख २ गते १८:२६     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुनर्निर्माणको लागि १० लाख सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटीमा ललितपुर क्षेत्र नं ३ कासासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनज्यूको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।

उक्त समारोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.