एक्कासी सुन प्रतितोला ६ सयले घट्यो, ५९ हजार ६ सयमा कारोबार

  २०७५ चैत २९ गते ११:१२     विकासन्युज

काठमाडौं । सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बिहिबारको प्रतितोला ६० हजार २ सय रुपैयाँले कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ६ हजार रुपैयाँले कारोबार भईरहेको छ ।


बिहिबारको तुलनामा तेजावी सुनको मूल्य ६ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ३ सय रुपैयाँका कारोबार भईरहेको छ । भने चाँदी शुक्रबार प्रतितोला ७२० रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.