राजश्व कार्यालय र बैंक शनिबारपनि खुल्ने, आज ५ बजेसम्म

  २०७५ चैत २९ गते ९:१५     विकासन्युज


काठमाडौँ । करदाताहरुलाई विवरण तथा राजश्व दाखिला गर्ने सुबिधाका लागि चैत ३० गते शनिबार पनि राजश्व विभाग अन्तरगतका कार्यालय र राजश्व संकलनको अनुमति पाएका बैंकका शाखा खुल्ने भएका छन् ।

विभागले सूचना प्रकाशित गरी शनिवार पनि कार्यालय खुला रहने जनाएको हो । त्यसैगरी, आज शुक्रबार समेत राजश्व विभाग अन्तरगतका कार्यालय, राजश्व संकलनको अनुमति पाएका बैंकका शाखा तथा काउण्टरहरु र अन्य बैंकहरु समेत ५ बजेसम्म खुला रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.