होण्डाले नयाँ वर्षमा ल्यायाे ५ लाख नगद उपहार योजना

  २०७५ चैत २८ गते १८:४०     विकासन्युज

काठमाडौं । नयाँ वर्षमा होण्डा नेपालले ल्यायो ५ लाख सम्मको उपहार योजना बजारमा ल्याएको छ । नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै आफ्नो ग्राहक वर्गहरुलाई गोला प्रथाको प्रयोगद्धारा हप्ताभरिमा एकजना विजेताले ५ लाख नगद उपहार प्रदान गर्ने भएको छ ।

“खुसी लाखौंको” नामक यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हातखाली नजाने अन्य थुप्रै नगद उपहार रहेका छन् ।

एक हप्ता देखि सुरु भएको सो योजना बैशाखको अन्तिमसम्म हुने भएको छ । होण्डा विभिन्न उपहारमा साई, युनिकन, हर्नेट, एक्स्लेटका ग्राहकहरुले ५ वर्ष सम्म सर्भिसिङ् फ्रि पाउने होण्डा कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.