एलजीले बजारमा ल्यायो डबल डोर रेफ्रिजेरेटर

  २०७५ चैत २६ गते १२:५४     विकासन्युज


काठमाडौँ । एलजीले नयाँ वर्षका अवसरमा डोर कुलिङ र इन्भर्टर लिनियर कम्प्रेसर विशेषता भएको डबल डोर रेफ्रिजेरेटर बजारमा ल्याएको छ ।

डबल डोर रेफ्रिजेरेटरले खानालाई १४ दिनसम्म ताजा र स्वच्छ राख्दछ, साथै यस रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

साइड बाई साइड रेफ्रिजेरटरमा भ्याकुमक्लिनर र डबल डोर रेफ्रिजेरेटरमा मिक्सर ग्रान्डर उपहार रहेको कम्पनीले जनाएको छ ।
एलजीको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.