सानिमा लाईफ र कैलाश विकाश बैैंकबीच वीमा सेवा संझौता

  २०७५ चैत १९ गते १०:५८     विकासन्युज

काठमाडौं । यस सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच जीवनवीमा सेवा सम्वन्धि संझौता भएको छ । एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका हुन् ।


उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थिए ।
संझौता अनुसार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनवीमा सेवाउपभोग गर्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.