सेञ्चुरी बैंकले बिमोचन गर्यो २०७६ सालको क्यालेन्डर

  २०७५ चैत १७ गते १५:५२     विकासन्युज


काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । आइतबार एक समारोहबीच बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले क्यालेन्डर बिमोचन गरेका हुन् ।

सो क्यालेन्डर भिजिट नेपाल २०२०को सन्दर्भमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकीय स्थलहरुलाई समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.