लगानी सम्मेलन स्थल सोल्टी होटल क्षेत्रमा यस्तो देखियो तयारी(फोटो फिचर)

  २०७५ चैत १४ गते १९:३९     विकासन्युज


काठमाडौँ । शुक्रबार र शनिवार नेपालमा लगानी सम्मेलन हुँदैछ । लगानी सम्मेलनमा सहभागी हुन विभिन्न ४० देशबाट ६०० भन्दा बढी लगानीकर्ता विहीबार साँझसम्म काठमाडौँ आइसकेका छन् । सम्मेलन शुक्रबार बिहान ८ बजे सोल्टी होटलमा उद्घाटन हुँदैछ ।

उक्त दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछ ।

कार्यक्रमको पूर्व सन्ध्यामा बिहीबार सोल्टी होटल र वरपरको क्षेत्रमा सम्मेलनको तयारी यस्तो देखियो । हेर्नोस् यी दश तस्वीर:
तस्वीरः राजाराम न्यौपाने/विकासन्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.