नबिलले एक अर्ब २० करोडको म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति

  २०७५ चैत १३ गते १४:१६     विकासन्युज

काठमाडौं । नबिल ब्यालेन्स फण्ड-२ले एक अर्ब २० करोड रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई नेपाल धितोपत्र बोर्डले १२ करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो ।

फण्डले गत चैत १० गते सो मात्राको फण्ड बिक्री गर्न बोर्डको स्वीकृति पाएको हो ।

बोर्डको अनुमतिसँगै फण्डले कोष प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत सो मात्राको म्युचल फण्ड निष्काशन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.