बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्सको बोनस सूचिकृत

  २०७५ चैत १३ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । यी दुई संस्थाको गरी कुल एक करोड दुई लाख सात हजार ३२४ कित्ता बोनस सेयर बुधबार नेप्सेमा थपिएको हो ।

सो मध्ये बैंक अफ काठमाण्डूको ९९ लाख २ हजार ५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, नेशनल माइक्रोफाइनान्सको ३ लाख ५ हनार २७० कित्ता बोनस नेप्सेम थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.