सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

  २०७५ चैत ८ गते ११:००     विकासन्युज

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । विहिबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा बिक्री भएको सुन शुक्रबार प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ ।


शुक्रबार तेजावी सुन विहिबारको तुलनामा प्रतितोलामा २ सय रुपैयाँ घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.