चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई नियुक्त

  २०७५ चैत ७ गते १७:३७     विकासन्युज

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त भएका छन् ।

निकिता पौडेलले राजिनामा गरेपछी बोर्डको अध्यक्ष पद खाली रहँदै आएको थियो । विगत २ वर्षदेखि उपाध्यक्ष पद संहाल्दै आएका भट्टराई एक सफल फिल्म निर्माता तथा अभिनेताका रूपमा स्थापित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.