बोनस र हकप्रद पछि गुराँस लाइफ इन्स्योरेन्सको मूल्य समायोजन

  २०७५ चैत ७ गते १४:३८     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद सेयर पछि मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार मात्रै इन्स्योरेन्सको बोनस र हकप्रद पछिको सेयरकाे मूल्य समायोजन गरेकाे हाे ।

समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ४९६.२० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६२१.१० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.