शिवम् र युनिभर्सलको आईपीओको कारोबार सुरु

  २०७५ चैत ७ गते १४:२०     विकासन्युज

काठमाडाैं । शिवम् सिमेन्ट र युनिभर्सल पावर कम्पनीको आईपीओ सुरु भएको छ । शिवम्को शेयर १६२ देखि ४८४ रुपैंया र युनिभर्सलको १०१ देखि ३०३ सम्म रुपैंयासम्म ओपनरेञ्जसहित कारोबार सुरु भएको हो ।

नोट : यसअघि प्रकाशित समाचारमा शिवम् सिमेन्टको शेयर कारोबारबारे भुलवश समाचार प्रकाशित हुन गएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । –सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.