एभरेष्ट बैंकले गरेको नि:शुल्क स्वास्थ्य जाँच शिविरमा २ सयले लिए सेवा

  २०७५ चैत १ गते १७:२७     विकासन्युज


काठमाडौँ । एभरेष्ट बैंकले १०६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजमा योगदान पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर र आत्मरक्षा शिविर आयोजना गरेको छ ।

एभरेष्ट बैंकले नर्भिक हस्पिटलको सहकार्य र सभाव नेपालको सहयोगमा पाटन दरबार स्क्वायर स्थित आदर्श कन्या निकेतनमा ग्राहक वर्ग, सामान्य नागरिक र कलजेका विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य जाँच शिविर र आत्म रक्षा शिविर सम्पन्न गरेको हो । निःशुल्क स्वास्थ्य शिविरबाट करिब २०० महिलाहरु लाभान्वित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.