बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियार बर्खास्त

  २०७५ फागुन ३० गते १५:२२     विकासन्युज

काठमाडौं। प्रतिष्ठानमा अनियमितता गरेकाे आराेप लागेका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई पदबाट हटाईएको छ।

प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपकुलपति रहेका स्वास्थ्यमत्री उपेन्द्र यादवले उनलाई बिहीवार हटाएका हुन्।

प्रतिष्ठानको सञ्चालक समितिको फागुन १६ र १७ गते बालुवाटारमा बसेको बैठकले रौनियारले हटाउन सिफारिस गरेको आधारमा मन्त्री यादवले रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.