पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवीको स्वास्थ्यमा सुधार

  २०७५ फागुन २८ गते १७:०३     विकासन्युज

काठमाडौँ । पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य उल्लेख्य सुधार भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपनि उनी फागुन २१ गते देखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत छिन् ।

उनको स्वास्थ्य स्थितिमा उल्लेख्य सुधार भएको छ-हस्पिटलले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.