कतार एयरवेजले माग्यो १६७ जना कर्मचारी, तलब ४५ हजारदेखि १.३० लाख सम्म

  २०७५ फागुन २७ गते १०:४२     विकासन्युज

काठमाडौं । एसियाको चर्चित विमानसेवा प्रदायक कम्पनी कतार एयरवेजले १६७ जना नेपाली कामदारको माग गरेको छ ।

न्युनतम ४५ हजार रुपैयाँ देखि १ लाख ३० हजार रुपैयाँ सम्म मासिक तलब प्रस्ताव गर्दै कतारले स्टेवार्ड देखि सहायक प्रशासक सम्मको पदमा सो संख्यामा कर्मचारी माग गरेको हो ।

रियल रेडियन्टल इनटरनेशलन प्रा.लि. मार्फत लगिने कामदारको भिसा शुल्क हवाई टिकट शुल्क लगायत सम्पूर्ण शुल्कहरु कम्पनीले नै व्यहोर्ने र निःशुल्क खाना सुविधा उपलब्ध गराउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.