नेपाल आइडलको कान्छा प्रतियोगी कृशल कडेलको ‘ओडेर घुम्कट’ बजारमा

  २०७५ फागुन ९ गते १८:३५     विकासन्युज

काठमाडौं । नेपाल आइडल सिजन २ का कान्छा प्रतियागी कृशल कडेलको गित ओडेर घुम्कट बोेलको गित बजारमा आएको छ । कडेलकै स्वरमा सजिएको गित बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो ।

अर्जुन पोखरेलको संगित रहेको गितमा नृपेश उप्रेतीको शब्द रहेको छ । गितको भिडियोमा कृशल कडेल र सेर्डिना शर्माले अभिनय गरेका छन् । दिपक आचार्यले निदेशन गरेको भिडियोमा तेन्जु योञ्जनले डिजाइन गरेका छन् । कडेल नेपाल आइडल सिजन २ को अन्तिम ८ सम्म पुग्न सफल भएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.