जनजागरण पुस्तकालय र रिड नेपालबीच अपांगता समावेसी विपद जोखिम न्यूनिकरण गर्ने सम्झौता

  २०७५ फागुन ७ गते १८:३१     विकासन्युज

काठमाडौं । नुवाकाेटकाे श्री जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र र रिड नेपालबीच नेपालमा अपांगता समावेसी विपद जोखिम न्यूनिकरण प्रवर्धन परियोजनाको सम्झौता भएको छ । मंगलबार स्थानिय जनप्रतिनिधि समुदाय रिड नेपाल र पुस्तकालय व्यवस्थापन समितिको उपस्थितिमा उक्त सम्झौता भएको हो ।

उक्त परियोजना रिड नेपाल र एएसविको आर्थिक सहयोगमा बन्दै छ । जसको समय अवधि दुुई वर्षको रहेको कार्यक्रममा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.