शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख कित्ता बोनस सूचिकृत

  २०७५ फागुन ६ गते १३:५४     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २४ लाख ४० हजार ४९८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

डेभलपमेन्ट बैंकको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

तमघासमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकको हाल एक करोड ६२ लाख २६ हजार कित्ता सेयर सूचिकृत रहेको छ ।

त्यस्तै, बजार पुँजीकरण ३ अर्ब ९४ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी हाल एक अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.