अजोड इन्स्योरेन्स र र इष्टलिकं टेक्नोलोजीबीच बीमा सेवा सम्झाैता

  २०७५ फागुन ३ गते २०:५२     विकासन्युज

काठमाडाैं  । अजोड इन्स्योरेन्स लि. र इन्टरनेट प्रदायक संस्था इष्टलिकं टेक्नोलोजी प्रा. लिबीच सहकार्य गर्दै वीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र थापा र इष्टलिकं टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पुरन बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम इष्टलिकं टेक्नोलोजीका सम्पूर्ण सदस्य तथा ग्राहकहरूको दुर्घटना बीमा अजोड इन्स्योरेन्सवाट गराइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.