स्प्राईटकाे ब्राण्ड एम्बेस्डरमा अनमोल के.सी. नियुक्त

  २०७५ माघ २९ गते १८:४३     विकासन्युज

काठमाडौं । पेय पदार्थ ब्राण्ड स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डरमा अनमोल के.सी. नियुक्त गरेको छ । कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले “स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट यूवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्ने बताएका छन् ।

यो कदम नेपाली कलाकारहरुलाई प्रवद्र्घन गर्ने विश्वव्यापी पिय पदार्थको प्रतिबद्घता हो । आकर्षक र प्रभावसाली लुक र व्यक्तित्वका धनी नेपाली कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् ।

स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले आफ्नो अनुभव सुनाउदै स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित रहेको जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.