सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई सहयोग

  २०७५ माघ २८ गते १३:३४     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले रुपन्देहीको विद्यालयलाई सहयोग गरेको छ । श्री पञ्चमीको उपलक्ष्यमा रुपन्देही वडा नं. ५ स्थित श्री मर्चवार आर्दश मा वि, मझगावां, विद्यालयलाई २९५ थान ब्याग हस्तान्तरण गरेको हो ।

सो व्याज बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।
बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.