छुटपुर्जी दिन्छु भन्दै १० हजार घुस लिने रेन्जर जगविर खत्री यसरी फसे

  २०७५ माघ २४ गते १३:४०     विकासन्युज

काठमाडौं । नेपालगंज सब डिभिजन वन कार्यालय कार्यरत रेन्जर जगविर खत्री पक्राउ परका छन् । १० हजार घुस लिएको अरोपमा रेन्जर खत्री पक्राउ परेका हुन् ।

खत्रीले निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने भन्दै जग्गा धनीसँग घुस रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अयोगको नेपालगंजबाट खटिएको टोलीले फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भैरहेको आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.