एलजीको झट्का, ४१ % क्यास ब्याक अफर

२०७५ माघ २३ गते ११:३६ विकासन्युज


काठमाडौँ । झट्कै लाग्ने गरी एलजले एलइडी टिभिहरुमा क्यास ब्याक अफर ल्याएको छ । सबै एलइडी टिभिहरुमाहरुमा २ वर्षको फुल वाारेन्टीका साथ यो अफर ल्याइएको कम्पनीले जानएको छ ।

भ्वावइस कमाण्डबाट चल्ने आर्टिफिसिएल इन्टेलिजेन्स र थीन क्यू टेक्नोलोजीका साथ एलजीको एलइडी टिभि भर्खरै मात्र नेपालमा लञ्च गरि गरिएको जनाइएको छ ।