राष्ट्रिय बीमा कम्पनीको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ता कहिले ?

  २०७५ माघ २२ गते १४:१७     विकासन्युज

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आवश्यक कर्मचारीका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखित उत्तीर्ण गर्नेमा ५४ जना रहेका छन् ।

सबैभन्दा कम नबौँ तहमा पाँच जनाको नाम निस्केको छ भने सबैभन्दा बढी चौथो तहमा १६ जनाको नामा निस्केको छ।

लिखितमा नाम निकाल्नेहरूको लागि प्रयोगगात्मक परीक्षा र अन्तर्वार्ताको समयपनि प्रकाशित सूचनामा तय गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.