बैंक अफ काठमाडौँबाट अजोड इन्स्योरेन्सका सेवा लिन सकिने

  २०७५ माघ २१ गते १८:१५     विकासन्युज


काठमाडौँ । अजोड इन्स्योरेन्स लि.र बैंक अफ काठमाण्डौं लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा अजोड इन्स्योरेन्स लिका तर्फवाट सहायक महाप्रबन्धक अनिल अर्याल तथा बैंक अफ काठमाण्डौं लिका तर्फबाट रिसर्च प्रडक्ट डेभलप्मेण्ट तथा बजार बिभाग प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरे ।

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.