५ लाख लिनासाथ यसरी पक्राउ परे अदालतका नासु भोलानाथ चालिसे

  २०७५ माघ १७ गते १४:०६     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परका छन् । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिदैं गरेको अवस्थामा उनी पक्राउ परहेका हुन् ।

चालिसेलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फक्राउ गरेको हो । घुस बापतको रकम लिइसकेको वन परिसर बबरमहल काठमाडौंबाट चालिसेलाई नियन्त्रणमा लिएको हो । उनी विरुद्ध थप अध्ययन भैरहेको आयोग प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.