संखुवासभाको गुफापोखरी हिउँले ढाकेर सेताम्मे [फोटोफिचर]

  २०७५ माघ ११ गते १०:५७     विकासन्युज

काठमाडौं। तीन वटा जिल्ला संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थल गुफापोखरी हिउँले भरिएको छ। नेपालको स्विजरल्यान्डको रुपमा परिचित गुफापोखरीमा हिउँ परेपछी हिउँ खेल्न आउने मानिसहरुको संख्या बढ्दो छ। यहाँ शुक्रबार बिहान ११ बजेको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ।

गुफापोखरी नेपालको संखुवासभा जिल्ला, नुनढाकी गाविसमा अवस्थित पर्यटकीय महत्वको स्थान हो। लालीगुराँसको राजधानी भनेर चिनिने धनकुटा, तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गमस्थल तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा २९०० मिटरको उचाइमा गुफापोखरी रहेको छ।

Image may contain: mountain, sky, nature and outdoor

तस्विर – छिरिङ लामा भोटे

 

Image may contain: sky, mountain, outdoor and nature

तस्विर – छिरिङ लामा भोटे

 

Image may contain: one or more people, mountain, nature and outdoor

तस्विर – छिरिङ लामा भोटे

 

Image may contain: one or more people, mountain, outdoor and nature

तस्विर – छिरिङ लामा भोटे

 

Image may contain: one or more people, mountain, sky, outdoor and nature

तस्विर – छिरिङ लामा भोटे

 

Image may contain: sky, nature and outdoor

तस्विर – छिरिङ लामा भोटे

 

Image may contain: sky, mountain, outdoor and nature

तस्विर – छिरिङ लामा भोटे

 

Image may contain: sky, mountain, nature and outdoor

तस्विर – छिरिङ लामा भोटे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.