भद्रगोल बागबजार

  २०७५ माघ ८ गते १०:४६     विकासन्युज

काठमाडौं । बागबजार स्थीत गल्लीहरुमा ढल व्यवस्थापनमा समस्या आएको छ । विभीन्न गल्लीहरुमा ढल व्यवस्थापन नहुँदा यात्री तथा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

ढल व्यवस्थापनको लागि बनिरहेका काममा पनि ठेकदारहरुले चरम लापारबाहि गरेका छन् । गल्लीका विभिन्न स्थानहरुमा सेफ्टीको प्रयोग नै नगरी १० फिट सम्मको खाल्डो यतिकै राखिएको छ ।

यसले सवारी, पैदल यात्री र बालबालिकालाई निकै असुरक्षित पारिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

याे पनि हेर्नुहाेस्

बागबजारका घरघरमा ढल पस्यो, स्थानीयवासीको विचल्ली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.