एसइई कक्षा १० को परीक्षा चैत्र १० गते देखि सुरु हुने (तालिकासहित)

  २०७५ माघ ६ गते २०:५८     विकासन्युज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको सूचना अनुसार आगामी यहि चैत्र १० गते देखि सुरु हुने भएको छ ।

समयतालिका तल हेर्नुहोस् !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.