हिसानको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

  २०७५ माघ ६ गते १६:०८     विकासन्युज

काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान)ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ । हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ ।

सार्वजनिक गरेको सूचना अनुसार आगामी फागुन २२ गतेदेखि चैत ३ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ। त्यस्तै चैत २० गतेदेखि चैत २९ सम्म कक्षा ११ को परीक्षा हुनेछ।

बिस्तृत समयतालिका तल दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.