पेट्रोल र डिजेलको मूल्य यथावत

  २०७५ माघ ४ गते १८:०९     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य यथावत राखेको छ । भारतले पठाएको मूल्य सुचि अनुसार पेट्रोलमा ६१ पैसा र डिजेलमा ४५ पैसा बढेर आएको भएपनि निगमले मूल्य यथावत राखेको हो । निगमको हाल १ अर्ब ६ करोड रुपैंया घाटामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.