यूनिलिभर लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुभाष बज्राचार्य चयन

  २०७५ माघ ४ गते १३:३७     विकासन्युज

काठमाडौँ । यूनिलिभर लिमिटेड लिमिटेडको स्वतन्त्र सञ्चालकमा पकनाजोल काठमाडौँ निवासी सुभाष बज्राचार्यलाई चयन गरिएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले जनवरी १६ तारिकबाट लागु हुने गरी बज्राचार्यलाई स्वतन्त्र सञ्चालक चयन गरिएको कम्पनी सचिव सोनम श्रेष्ठले जनाएका छन् ।

यसैबीच, सातदोबाटो निवासी भरतबहादुर थापाले डिसेम्बर १२ देखि लागु हुने गरी स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएको समेत कम्पनी सचिव श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.