सानिमा माई हाइड्रोपावरको २१ लाख कित्ता बोनस सेयर सूचिकृत

  २०७५ पुष ३० गते १९:१५     विकासन्युज

काठमाडौं । सानिमा माई हाइड्रोपावरको २१ लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।

सोमबार मात्रै हाइड्रो सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.