सानिमा माई हाइड्रोपावरको २१ लाख कित्ता बोनस सेयर सूचिकृत

२०७५ पुष ३० गते १९:१५ विकासन्युज

काठमाडौं । सानिमा माई हाइड्रोपावरको २१ लाख १० हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।

सोमबार मात्रै हाइड्रो सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो ।