चन्द्रागिरी हिल्सको १० प्रतिशत आईपीओ पारित

  २०७५ पुष ३० गते १८:४२     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १० प्रतिशत साधारण सेयर(आईपीओ) निश्कासन गर्ने विशेष प्रस्ताव पारित भएको छ ।

सोमबार सम्पन्न कम्पनीको नवौँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम कम्पनीले आगामी आर्थिक वर्ष भित्रमा १० प्रतिशत सेयर सर्बसाधारणलाई बिक्री गर्ने छ ।

साथै, उक्त सभाले संचालक समितिका सदस्यहरुको सर्बसम्मत चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.