सिप्रदी अर्थमुभर्सले टाटा हिटाचि एक्स १३० र एक्स ७० सार्वजनिक

  २०७५ पुष २० गते १७:२५     विकासन्युज

काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्सले नयाँ प्रोडक्ट लन्च गरेको छ । हालैमात्र आफ्नो नयाँ प्रोडक्ट टाटा एक्स १३० र एक्स ७० लन्च गरेको छ ।

विविध विशेषता युक्त टाटा इ एक्स १३० ले कम इन्धन खपतमा कार्य गर्न सक्नुका साथै कम समयमा नै लगानिको प्रतिफल प्रदान गर्ने कुरा उक्त कार्यक्रममा जानकारी दिएका थिए ।

साथै सिप्रदी अर्थमुभर्सले विगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.