जनरल इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ पुष १७ गते १५:३५     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी (जिआईसी) नेपाल र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत र इन्स्योरेन्सका महाप्रबन्धक एसकेतमोटले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.