मुक्तिनाथ विकास बैंकद्धारा कुमारीटोल सुधार समितिलाई सहयोग

  २०७५ पुष १६ गते १७:२९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वैधानिक गैर नाफामूलक संस्था कुमारी टोल सुधार समितिलाई सहयोग गरेको छ ।

कुमारी मन्दिर परिसरमा सिसिटिभी जडानका लागि ७५ हजार सहयोग स्वरुप चेक प्रदान गरेको हो ।

उक्त चेक कुमारी टोल सुधार समितिका दिपेश अधिकारीलाई प्रदान गरेको छ ।

हाल, कुमारी मन्दिर परिसरमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा केन्द्रित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.