नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सीईओमा राजनप्रसाद खनाल

  २०७५ पुष १२ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राजनप्रसाद खनाल नियुक्त भएका छन् ।

संस्थाले पुस ९ गतेदेखि लागू हुने गरी खनाललाई डेभलपमेन्ट बैंकको सीईओ पदमा नियुक्त गरेको हो ।

डेभलपमेन्ट बैंक सञ्चालक समितिको बैठकले खनाललाई एक वर्षको लागि संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।

साथै, नवनियुक्त सीईओ खनालले नियुक्त भएकै दिनदेखि पदभार ग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.