विकास समितिको छलफलमा साँसदले उठाए मेलम्चीमा कमिशनको प्रश्न

  २०७५ पुष १२ गते १२:४६     विकासन्युज


काठमाण्डौ । प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्थाको बारेमा छलफल भएको छ ।

सो छलफलमा साँसद राजेन्द्र लिङ्देन भने–कमिशनको कुरा उठाए, कम्पनी लाखौं दिन तयार थियो रे, तर करोडौंको कुरा आएपछि ठेक्का तोकेको रे । यो कुरा नागरिकसम्म पुगिसकेको छ । कमिशन माग्नेलाई कारवाही गर्नु पर्छ–उनले भने ।

मेलम्ची प्रकरणमा विकास समितिले छानबीन समिति बनाउनु पर्ने कुरा उनले उठाएका थिए ।

साँसदले खानेपानी मन्त्रीलाई सोधे-मेलम्चीमा कमिशन माग्ने को हो ?

विकास समिति बैठकमा साँसदको प्रश्नः मेलम्चीको पानी कहिले आउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.