सिभिल बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

  २०७५ मंसिर २६ गते १६:५७     विकासन्युज

काठमाडौं । कमलादीस्थित तीनधारा रोडमा रहेको सिभिल बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ ।

बैंकको उक्त शाखा सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा स्थानान्तरण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.